संवैधानिक पदमा पूर्व कर्मचारी नियुक्तिबारे यस्तो छ पूर्व उच्च प्रशासकद्वय कोइराला र मैनालीको धारणा
काठमाडौँ । संवैधानिक पदमा सेवा निवृत्त कर्मचारीको नियुक्तिलाई व्यवस्थित गर्न पूर्व उच्च प्रशासकहरू विमल कोइराला र उमेश मैनालीले स्पष्ट धारणा प्रस्तुत गरेका छन्। संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका...