मन्त्री खड्काविरुद्ध बोल्ने सिइओ विमल गुरुङलाई हटाउन ऊर्जाको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक...