१७ फाल्गुन २०७५, शुक्रबार
पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय विमान चालक आज रिहा हुँदै
काठमाडौं । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्दैछ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार संसदलाई सम्बोधन गर्दै भारतसँगको तनाव नचर्काउन आग्रह गरेका थिए। उनले शान्तिका लागि आफ्नो...