विदेशबाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुकालागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्ड भन्दा बढी सुन गर–गहना विदेशी मुद्रा टिभी तथा मोबाइल फोन...