सुन काण्डमा मेरो संलग्नता छैन, पुष्टि भए कारबाही भोग्न तयार छु : मलहोत्रा
काठमाडौँ । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार...