गौतमबुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । उद्योग वाणिज्य सङ्घ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। २५६७ औँ बुद्धपूर्णिमा एवं लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्न...