नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आन्दोलन रोकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै...