विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु
मनिला । फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका...