रास्वपाले भन्यो-कानुन निर्माणमा बेवास्ताले संघीयता धरापमा
काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन निर्माणमा यस्तै बेवास्ता गरिरहने हो भने संघीयता धरापमा पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कानुन...