खुला माछामासु बिक्री-वितरणमा रोक
काठमाडौँ । विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा खुला गरी माछामासु बिक्री-वितरणमा रोक लगाउने भएको छ। महानगरलाई सफा र स्वच्छ बनाउने क्रममा अव्यवस्थित रूपमा हुने माछामासुको बिक्री वितरणलाई व्यवस्थित गर्न लागिएको हो।...