विराटनगरलाई महानगरपालिका बनाउने निर्णयले स्थानीय उत्साहित
विराटनगर । सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन् । सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन् । असार ८ गतेको...