मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि
काठमाडौँ । आठौँ संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौँले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि...