चीनमा कोरोना सङ्क्रमणपछि घर फर्किने विरामीको दर ५२.१ प्रतिशत
बेइजिङ । चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित विरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा एक...