प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समुहको विरोध सभाका तस्विरहरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा मंगलबार विशाल विरोधसभा गरेको छ । विरोधसभामा नेतृत्व दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले विभिन्न १९ स्थानबाट...