सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छः स्वास्थ्यमन्त्री खतिवडा
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा...