प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रियो कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन...