माघ २४ गते काठमाडौँमा विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौँ । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौँमा विरोध सभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष...