बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा...