केवलकार निर्माण विवाद: समस्या समाधानका लागि सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्दै
काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । केवलकार निर्माणको क्रममा भएको विवादलाई संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण...