राप्रपामा समानुपातिकतर्फ कसलाई सांसद बनाउने भन्ने विवाद
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोस्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ ।...