काठमाडौँ ५ बाट संसदको चुनाव लड्ने रञ्जु दर्शनाको निर्णय
काठमाडौँ । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौँको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । विवेकशील नेपाली दलबाट अघिल्लो...