काठमाडौंमा कांग्रेसले लियो अग्रता
काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३४७ मतसहित अगाडी छन् भन् दोस्रो स्थानमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ३२४ मत...