विवेकशील पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै बोलाएको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। पार्टीका अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् भने संयोजक...