विव्यस अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली...