पार्टी कार्यालयमा ग्रेटर नेपालको झण्डा नराख्ने दलको मुख्यालय ध्वस्त पार्ने ग्रेटर नेपालको चेतावनी
काठमाडौँ । विशाल नेपाल महाअभियानले सबै पार्टीका नेताहरुले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा नझुण्डाए मुख्यालय ध्वस्त गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा महाअभियानका अध्यक्ष डाक्टर सुरेन्द्र...