एकै वर्ष लेफ्टिनेन्ट, इन्स्पेक्टर र शाखा अधिकृतसहित ६ पदमा नाम निकालेका विशाल
दैलेखका विशाल श्रेष्ठले लोक सेवा आयोगले लिएका परीक्षामा सहभागी भएर एक वर्षको अवधिभित्र सेनाको लेफ्टिनेन्ट, प्रहरीको इन्स्पेक्टर र निजामतीको शाखा अधिकृतसहित ६ पदमा नाम निकाले । उनको लक्ष्य अब निजामती...