विशिष्ट संरचना सञ्चालन समितिको कार्यकारी निर्देशकमा सहसचिव शर्मा
काठमाडौँ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा सहसचिव विष्णुप्रसाद शर्मालाई खटाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयका सहसचिव शर्मालाई विशिष्ट संरचना सञ्चालन...