स्थानीय तहका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने निर्णय
काठमाडौँ । सरकारले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई...