विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल
काठमाडौँ । विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।...