सुब्बा, इन्जिनियर र खरिदारविरुद्धका फैसला उपर अख्तियार पुग्यो सर्वोच्च
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका तिन वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झा, नेपाल...