विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको भन्दै ४ जनालाई भ्रष्टाचारको मुद्दा
काठमाडौँ । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर...