अख्तियारद्वारा विशेष अदालतको तीन वटा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले दायर गरेका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई मंगलबार सर्वोच्च...