दुई पूर्वसचिव अधिकारी र ढुंगानाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो...