अधिकृत साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, लाखौँ जरिवानासहित चार वर्ष कैद
काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत, काठमाडौँले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो। प्रतिष्ठानको...