१८ लाख बढी हिनामिना गर्ने प्रधानाध्यापक र बिव्यस अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित मदरसा...