तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौँ : विपक्षी दल
काठमाडौँ। प्रमुख प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह गरेको छ । सरकारले तत्काल अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने जानकारी पनि विपक्षी दलहरूले गराएका छन्...