निर्माणाधीन संसद् भवनको चौथो पटक म्याद थप्ने तयारी, छानबिन गर्दै सतर्कता केन्द्र
काठमाडौँ । सिंहदरवारभित्र निर्माण भइरहेको संघीय संसद भवनमा कम गुणस्तरको सामग्री प्रयोग भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ । सतर्कता केन्द्रले लावन्यराज दाहालको नेतृत्वमा पाँच...