माओवादीको निष्कर्ष : रूपान्तरण अभियानले पार्टीलाई जनतातर्फ फर्कायो
काठमाडौँ। नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको...