आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर मकवानपुरमा शुरु
काठमाडौँ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन...