चाडपर्व विशेष सुरक्षा योजना बनाई व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्छ : प्रहरी महानिरीक्षक
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन...