बदलिँदो विश्वमा असंलग्न आन्दोलन थप आवश्यक : प्रधानमन्त्री
काठमाडौँ । युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन ‘नाम’को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपाल सहभागी हुनु हाम्रा निम्ति खुसीको विषय हो। विश्वमा थुप्रै समस्या देखापरेका वेला सम्मेलन आयोजना भयो, यो...