टी-२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले, नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि...