विश्वकप क्रिकेट : नेदरल्याण्ड्सलाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा...