विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा श्रीलंका ८७ रनले पराजित
काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंका ८७ रनले पराजित भएको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो । ३३५ रनको चुनौती पछ्याउँदै...