कतारमा आप्रवासी कामदारमाथि दुर्व्यवहार रोकिएन : एम्नेस्टी इन्टरनेसनल
काठमाडौँ । कतारले विश्वकप प्रतियोगिता अघि आप्रवासी श्रमिकका विषयमा गरेको प्रतिबद्धता पूरा नगरेको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलले गरेको अध्ययन अनुसार देशभर आप्रवासी श्रमिकको हकमा ल्याउनुपर्ने सुधारबारे गरेको प्रतिबद्धता अझै...