विश्वकप लिग टु : नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा डालासस्थित ग्रान्ड प्रेरी...