११ फाल्गुन २०८०, शुक्रबार
नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित
काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।...