क्रोएसियालाई ऐतिहासिक सफलता : पहिलोपटक विश्वकपको फाइनलमा
काठमाडौं । विश्वकप फुटबलमा इतिहास रच्दै क्रोएसिया पहिलो पटक फाइनलमा पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा उसले इग्ल्यान्डलाई २–१ ले पराजित गर्याे । खेलको पाँचौं मिनेटमा इग्ल्यान्डका कायरन...