प्रधानमन्त्रीद्वारा युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् । चार दिन अघि मात्रै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छोडेर...