आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ। सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको...